Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिमका ८८ मध्ये ६० पालिकाको नतिजा सार्वजनिक

0 54

कैलाली, ४ जेठ ।। सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये बुधवार बिहानसम्म ६० पालिकाको परिणाम मात्र सार्वजनिक भएको छ ।
सार्वजनिक भएको परिणाम अनुसार नेपाली काँग्रेसले २७, नेकपा (एमाले) ले २०,नेकपा माओवादी केन्द्रले २१ र एक पालिका स्वतन्त्रले जितेको छ ।
यस्तै उपप्रमुखमा काँग्रेसका ३०, एमालेले १८, माओवादीले १० र नेकपा ९एकीकृत समाजवादी २ जना निर्वाचित भएका छन् ।

School
टिप्पणीहरू
Loading...