कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • सीता परियार बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ

    सीता परियार बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ
    Spread the love

    काठमाडौँ, ६ फागुन । दलित समुदायका महिलाबाट सीता परियार पहिलो प्रमुख जिल्ला अधिकारी सिडिओ बनेकी छन् ।

    उनलाई गृह मन्त्रालयले हुम्लाको सिडिओ बनाएर पठाएको हो ।उनले यसअघि भक्तपुरको सहायक सिडिओको रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् । 

    यसअघि दलित समुदायबाट पुरुषतर्फ डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सिडिओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट पहिलो महिला सिडिओ बनेकी हुन् ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD