कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई

    सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई
    Spread the love

    काठमाडौँ, ७ असोज । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले विभिन्न पदमा काम गर्नका लागि झण्डै २ सय जना जनशक्ति माग  गरेको छ ।

    शुक्रवार विज्ञापन खुलाउँदै सशस्त्र प्रहरी बलले विभिन्न पदमा १६२ जना जनशक्ति माग गरेको हो ।विज्ञापन अनुसार सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह)मा ७१ जना,सशस्त्र प्रहरी निरीक्षक (कानून उपसमूह)मा ८ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह)मा ८३ जना कर्मचारी माग भएको छ । दरखास्थ विभिन्न स्थानबाट दिन सकिन्छ । 

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD