Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सरकार बिस्तार बारे तीन अध्यक्षबीच भेटवार्ता

0 65

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएकाे छ ।

हात्तीवनमा शीर्ष नेताबीच सरकार बिस्तार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को बारेमा छलफल भएकाे हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल गठन गर्न नसक्दा उनकाे चाैतर्फी आलाेचना हुँदै आइरहेकाे छ ।

टिप्पणीहरू
Loading...