Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ

0 79

काठमाडौँ,२० असार । सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ वृद्धि भएको छ । यससँगै पेट्रोलको मूल्य १८१ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ ।  गत शनिबार कर कटौती गरेर निगमले मूल्य घटाएपछि पुनः अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै मूल्य वृद्धि गरेको हो । 

291359179 2277274812431648 7006250734919016773 n bqeF158dbt
School
टिप्पणीहरू
Loading...