कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • सरकारले पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि गरेको भन्दै धनगढीमा राके जुलुस प्रर्दशन

    सरकारले पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि गरेको भन्दै धनगढीमा राके जुलुस प्रर्दशन
    Spread the love

    धनगढी ६ असार/ धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि गरेको भन्दै विरोध प्रदशन गरेको हो । सरकारले गएराति १२ बजे देखि लागु हुने गरी मूल्य बढाएको छ ।

    मुल्य वृद्धि फिर्ता माग गर्दै धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सडकमा राके जुलुस सहित टायरजलाएर प्रदशन गरेका थिए । सरकारले गएराति १२ बजे देखि लागु हुने गरी मूल्य बढाएको छ । मुल्य वृद्धि फिर्ता माग गर्दै धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सडकमा राके जुलुस सहित टायर बालेका थिए ।

    प्रदशन कारिले उक्त प्रदशनमा बोल्दै सरकारले जनताको ढाड सेक्ने गरि मुल्युवृद्धि गरेको र फिर्तानलिए सम्म आफु सडक बाटै भएपनि जनताको पक्ष्यमा आवाज उठाई रहने बताएका छन् ।उक्त प्रदशन धनगढीको महालक्ष्मि विकास बैंक देखी मुख्यमन्त्री कार्यलय सम्म राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा राके जुलुस सहित नाराबाजि गरेका थिए ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD