Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

‘सत्ता छाेड्छाैं तर, यथास्थितिमा एमसीसी पारित गर्दैनाैं’ माओवादी

0 35

काठमाडौं, ४ पौष ।। नेकपा माओवादी केन्द्रले अहिलेको अवस्थामा एमसीसी पारित हुन नसक्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन छाेड्ने तर यथास्थितिमा एमसीसी पारित हुनदिने अडान राखेका हुन् ।

gg 11 ok

माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले अहिलेको अवस्थामा एमसीसी राष्ट्रको पक्षमा नभएको हुँदा पारित नहुने बताएको नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिए ।उनका अनुसार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पास गराउनुपर्छ भनेर जोड गरेपछि माओवादी नेता श्रेष्ठले आफूहरु विपक्षमा उभिने तर यथास्थितिमा एमसीसी पारित हुनदिने अडान राखेकाे बताए। “माओवादीले हामी समर्थन गर्दैनौँ भनेर भनेको छ ।

प्रचण्ड र नारायणकाजी श्रेष्ठले अघि बढाउन मिल्दैन भन्नुभयो । माओवादी र नेकपा एसको अडान कायम रहे एमसीसी पारित हुँदैन ।” उनले कांग्रेससहित बाबुराम भट्टराईले एमसीसी मुलुकको हितमा भएकाले पारित गरेर अघि बढ्नुपर्ने बताएका थिए ।

School
टिप्पणीहरू
Loading...