कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • विद्युत् प्राधिकरणले माग्यो कर्मचारी, अत्तरियाबाट पनि आवेदन दिन सकिने

    विद्युत् प्राधिकरणले माग्यो कर्मचारी, अत्तरियाबाट पनि आवेदन दिन सकिने
    Spread the love

    कैलाली, ३१ भदाैं ।। नेपाल विद्युत् प्राधिकरणले कर्मचारी माग गरेको छ। प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै १० औं तहदेखि ३ तहसम्मको आवेदन आह्वान गरेको हो। खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले उल्लेख गरेको छन।

    शुक्रबार एक सूचना जारी गर्दै आगामी असोज २० गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ। दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ।

    उक्त विज्ञापनमा उम्मेदवारले कैलालीको अत्तरियाबाट पनि आवेदन दिन सक्ने छन ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD