Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

विद्युतीय स्कुटर तथा मोटरसाइकल १५ दिन भित्र दर्ता गर्न आग्रह

0 173

धनगढी, १२ भदौ । जिल्ला ट्राफिक प्रहरी कैलालीले विद्युतीय स्कुटर तथा मोटरसाइकल १५ दिन भित्र दर्ता गरेर प्रयोग गर्न आग्रह गरेको छ।

कैलालीमा विद्युतिय स्कुटर तथा मोटरसाइकलमा नम्बर प्लेट नराखेरै सञ्चालन गर्ने र दुर्घटना भई भाग्न सक्ने भन्दै यस्तो आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कैलालीले जनाएको छ ।

सुचना जारी भएको १५ दिनभित्र सम्बन्धित यातायात व्यवस्था कार्यलयमा दर्ता गर्न भनिएको हो।

टिप्पणीहरू
Loading...