कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • रेशम चौधरी र लक्ष्मण चाैधरीकाे उम्मेदवारी खारिज

    Spread the love

    कैलाली, २५ असाेज ।। बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको उम्मेदवारी खारिज भएको छ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्ली बजार जेलमा सजाय भोगिरहेका चौधरीको उम्मेदवारी खारिज भएको हो।

    यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु) को पनि उम्मेदवारी खारिज भएको थियो।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD