Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

राष्ट्रिय समाचार समिति को अध्यक्षमा झा नियुक्त

0 24

काठमाडौं, ६ असार ।। राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले झालाई अध्यक्ष बनाउने निर्णय गरेको एक मन्त्रीले बताए।

नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन्।

BHATBHATENIDHNG 20220610095338
Jay Bajrang
टिप्पणीहरू
Loading...