कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ ले गर्यो उम्मेदवार सिफारिस

    माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ ले गर्यो उम्मेदवार सिफारिस
    Spread the love

    कैलाली, २३ भदौं ।। कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओबादीले मंसिर ४ गते हुने निर्बाचनको लागी प्रतिनिधी सभाको लागी ३ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रिय समन्वय समितीले कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसालको नाम प्रदेश कमिटीलाई पठाएको हो ।

    त्यस्तै प्रदेश’क’तर्फ प्रत्यक्षमा कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य, हरीराम चौधरी ‘उत्सब’, मदनराज जोशी,लक्ष्मीप्रसाद दाहाल ,हरी जोशी र उदब राज भट्टराई को नाम प्रदेशमा पठाएको हो । प्रदेश ‘ख’ तर्फ प्रत्यक्षमा मेघराज भट्ट, हुकुम साउँद, देबेन्द्र शाही, तिलक चौधरी र बिमल साउँद को नाम सिफारिस भएको छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD