कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • महन्थ ठाकुर पक्षमै फर्किए रेशम चौधरी

    महन्थ ठाकुर पक्षमै फर्किए रेशम चौधरी
    Spread the love

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रेशम चौधरीले महन्थ ठाकुर पक्षलाई साथ दिने भएका छन् ।

    हाल कारागारमा रहेका चौधरीले पार्टी विभाजनका बेला ठाकुर पक्षलाई रोजेका हुन् ।

    नयाँ दल दर्ताका लागि ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाइएको निवदेनमा चौधरीको पनि हस्ताक्षर रहेको छ ।

    पार्टी आधिकारिकता विवादमा ‘हेडकाउन्ट’ को बेला उनी तटस्थ बसेका थिए । तर, जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि उनी यादव समूहमा खुलेका थिए ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD