Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजिँदैछः बालेन शाह

0 65

काठमाडौँ, १३ फागुन ।। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्। मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताएका हुन्। यो देश कहिल्यै नबन्ने उनको भनाइ छ।

1677057573

उनले लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’ उनले कसले राजीनामा दिन लाउन खोजेको हो भन्नेबारे भने केही खुलाएका छैनन्। अचानक देखा परेको मेयर शाहको यो स्टाटसले तरंग उत्पन्न गर्ने भएको छ।

School
टिप्पणीहरू
Loading...