Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भासु भीरमा ट्रक खस्यो

0 74

अत्तरिया – कैलालीको भासु भीरमा ट्रक खसेको छ । सिमेन्ट लगेर पहाड तर्फ गईरहेको लु २ ख ७२५ नम्बरको ट्रक आईतबार बिहान भासु भीरमा खसेको हो ।

ट्रक भिरबाट २ सय ५० मिटर तल खसेको भएपनि चालक खगेन्द्र बोहरा सकुशल रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

ट्रकमा चालक मात्रै रहेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत विवरण नआएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू
Loading...