Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भजनी–३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी प्यानल सहित निर्वाचित

0 116

कैलाली, ४ जेठ ।। कैलालीको भजनी नगरपालिका–३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । सो पार्टीबाट वडा अध्यक्षमा दोस्रो कार्यकालका लागि विक्रम चौधरी आफ्नो प्यानलसहित निर्वाचित भएका छन् ।
महिला सदस्यमा हैरानीदेवी चौधरी, दलित महिला सदस्यमा जैसरा वड, खुला सदस्यमा शत्रुघन चौधरी र राजेश चौधरी विजयी भएका छन् ।

School
टिप्पणीहरू
Loading...