कैलाली, १ जेठ ।। कैलालीको बर्दगोरियामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । हालसम्म बर्दगोरिया (४५०० मा, १+६ वडा) को मतगणना रिपोर्ट सार्वजनिक भएको छ ।
अध्यक्ष_पदको_मतपरिणाम (४५०० मा, १+६ वडा) सय मत गणना हुदा
गाउँपालिका अध्यक्षमा
कर्ण कुवर (एमाले) : १९८०
शेर बहादुर कठरिया (कांग्रेस): ११८८
नवीन जोशी (राप्रपा): ११८
भजनलाल कठरिया (नाउपा): ५१३
रुपा आले मगर (जनमोर्चा): २
सुर्य बहादुर शाही (नेमकिपा): ७
उपाध्यक्षमा
इन्दु चौधरी कठरिया (एमाले) : १२२९
गणेशराज गिरी (माओवादी): १६१२
कर्मा सिंह (राप्रपा): १८३
शारदा मल्ल (नागरिक उन्मुक्ति पा): ): ५५२
जौमती न्यौपाने (नेमकिपा):६
