Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

प्रचण्ड र विप्लव बीच गाेप्य छलफल, के भयाे यस्ताे ?

0 14

काठमाडाैं, ७ असार ।। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । साथै, उनीहरुबीच माओवादी आन्दोलनका उपलब्धीको रक्षा र पार्टी एकताको तहसम्म पुग्न सकिने विषयमा गम्भीर छलफल भएको बताइएको छ ।

विप्लवसहित माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएको छ । यसले मुलुकको राजनीतिमा तरङ्ग सिर्जना गरिदिएको बताइन्छ ।

School
टिप्पणीहरू
Loading...