Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पूर्वमन्त्री मिथिला चौधरीको निधन

0 30

काठमाडौँ, २८ जेठ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । 

मिथिला संविधानसभा सदस्यसमेत रहेका थिए। नेकपा (संयुक्त) को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।

ks programme
School
टिप्पणीहरू
Loading...