Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी

0 146

काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको हो ।आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

011122170rastra%20b
School
टिप्पणीहरू
Loading...