Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा भण्डारी

0 16

धनगढी,२६ मंसिर । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा दामोदार भण्डारी मनोनित भएका छन् ।

एमालेको जारी केन्द्रीय समितिको बैठकले भण्डारीलाई अध्यक्ष, उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट मनोनित गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू
Loading...