Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धनगढीबाट ब्राउन सुगर सहित २ जना पक्राउ

0 14

कैलाली, ७ मंसिर ।। धनगढीबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार साँझ उपमहानगरपालिका–२ भन्सार रोडबाट बैयाबेहडीका २६ वर्षीय सन्देश बोगटी र वडा नम्बर १ बस्ने ३० वर्षीय बीजय मगराती पक्राउ परेका हुन्।

बोगटीले चलाएको लु ४५ प २६५३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ७ ग्राम ९ सय मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू
Loading...