Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

दार्चुलामा चरेस सहित एक वडा सदस्य पक्राउ

0 72

दार्चुला, ५ चैत । दार्चुलामा चरेससहित एक वडासदस्य पक्राउ परेका छन्। व्यास गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य तथा चुकपानी घर भएका मोहनसिंह विष्ट पक्राउ परेका हुन्।

उनलाई ६ सय १० ग्राम लागुऔषध चरेससहित सदरमुकाम खलंगाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। सदरमुकाम खलंगाको विद्यानगरस्थित आफ्नै घरमा राखेको पसलबाट चरेससहित प्रहरीले विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।विष्टमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

School
टिप्पणीहरू
Loading...