Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडी १२ मा नेपाली कांग्रेस प्यानल सहित विजयी

0 324

कैलाली, १ जेठ ।। कैलालीको घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा शुरू गरेको छ ।

नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राम दुलारे चौधरी पूरै प्यानल सहित विजयी भएका छन्।

उनी ८ सय २६ मत ल्याई विजय भएका हुन् । महिला सदस्यमा सुनिता चौधरी ८ सय ४३ मत, दलित महिला सदस्य माता देवी दमाई ८ सय २२ मत, सदस्यद्वय गोपुल दास डगौरा चौधरी ८५१ मत र रामनाथ चौधरी ७९० मत ल्याई विजयी भएका छन् ।

School
टिप्पणीहरू
Loading...