Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडी चेम्बर अफ कमर्सको अध्यक्षमा मिश्र

0 164

सुखड, ९ फागुन ।। चेम्बर अफ कमर्स घोडाघोडीको अध्यक्षमा प्रकाश मिश्र चयन भएका छन् । मंगलबार कैलालीको सुखडमा चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष विनोद मल्लको उपस्थितिमा भएको भेलाले मिश्रको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मनोज सुनार र बल बहादुर विष्ट महासचिवमा पर्शुराम सापकोटा सचिवमा धन बहादुर बडूवाल कोषाध्यक्षमा रुपलाल चौधरी र सह कोषाध्यक्षमा उमा कुमारी खत्री चयन भएका छन् ।

सदस्यहरूमा चन्द्र प्रसाद आचार्य ,विनोद बुढामगर ,महेन्द्र बोहरा र दीप बहादुर बिस्टलाई चयन गरिएको हो ।

School
टिप्पणीहरू
Loading...