कैलाली, ३१ बैशाख ।। घोडाघोडी नगरपालिकामा ६०० मत गणना हुँदा गठवन्धन नै अगाडि देखिएको छ ।
गठवन्धन
ए.समाजवादी मेयर खडक रावत २३२
काँग्रेस उपमेयर गुलिया चौधरी २०३
एमाले
मेयर ममता चौधरी १५७
उपमेयर करुणाबम बटाला १४५
राप्रपा
मेयर निरज मल्ल ७२
लक्ष्मी कुमारी चौधरी ५९
