कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • घोडाघोडीमा राष्ट्रिय परिचय पत्र टोलीको क्यामेरा सेट चोरी

    घोडाघोडीमा राष्ट्रिय परिचय पत्र टोलीको क्यामेरा सेट चोरी
    Spread the love

    कैलाली :

    कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय परिचय पत्र टोलीको क्यामेरा सेट चोरी भएको छ ।

    गएराती (शुक्रबार) वडा नम्बर ९ स्थित रत्तीपुरको जनजाती भवनको ढोका तोडफोड गरि क्यामेरा सेट चोरी भएको कम्प्युटर अपरेटर डम्मर महराले बताए । परिचय पत्र बनाउन राखिएका नागरिकताहरु छर पस्ट पारिएको उनले बताए ।


    तोडफोड संगै चोरीमा संलग्नलाई तत्काल खोजी गर्न जिल्लाबाट प्रहरी खटिसकेको वडा न ९ का अध्यक्ष कृष्ण बहादुर शाहले बताए ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD