कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • घोडाघोडीमा गठबन्धनको अग्रता कायमै

    घोडाघोडीमा गठबन्धनको अग्रता कायमै
    Spread the love

    कैलाली, ३१ बैशाख ।। कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । घोडाघोडी नगरपालिका वडा न १ र १२ को तीन सय मत गणना हुँदा नगर प्रमुखमा उम्मेदवार खडक रावतले ११४ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा गुलिया चौधरीले ९७ मत प्राप्त गरेकी छन् ।

    नेकपा एमालेका उम्मेदवार ममता चौधरीले ६८ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा करुण बम बटलाले ६९ मत प्राप्त गरेकी छन् । त्यसैसरि नगर प्रमुखमा रा प्र पा का निरज मल्लले ४९ मत ल्याएका छन् भने उपप्रमुख कि उम्मेदवार लक्ष्मी चौधरीले ३५ मत प्राप्त गरेकी छन् ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD