Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडीमा अस्थाई ट्राफिक प्रहरी पोष्टको स्थापना

0 49

पहलमानपुर, २० भदौ ।। कैलालीको घोडाघोडी नगरपालिका–७, हरिनगरमा अस्थाई ट्राफिक प्रहरी पोष्टको स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बिच अस्थाई ट्राफिक प्रहरी पोष्टको उद्घाटन गरिएको हो ।

प्रदेश ट्राफिक प्रहरी निर्देशानालय अत्तरियाको मातहतमा रहने गरि उक्त क्षेत्रमा एक जना हल्दार एक सिपाइ गरि दुइ जना ट्राफिक प्रहरीलाइ अस्थाई रुपमा खटाइएको हो ।

टिप्पणीहरू
Loading...