घोडाघोडीमा अस्थाई ट्राफिक प्रहरी पोष्टको स्थापना
पहलमानपुर, २० भदौ ।। कैलालीको घोडाघोडी नगरपालिका–७, हरिनगरमा अस्थाई ट्राफिक प्रहरी पोष्टको स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बिच अस्थाई ट्राफिक प्रहरी पोष्टको उद्घाटन गरिएको हो ।
प्रदेश ट्राफिक प्रहरी निर्देशानालय अत्तरियाको मातहतमा रहने गरि उक्त क्षेत्रमा एक जना हल्दार एक सिपाइ गरि दुइ जना ट्राफिक प्रहरीलाइ अस्थाई रुपमा खटाइएको हो ।