Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घाेडाघाेडी महाेत्सवमा आज आउने कलाकारहरु

0 93

पहलमानपुर, १९ फागुन ।। कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्ध घाेडाघाेडी विकासकाे आधार भन्ने मुलनाराका बिहिवारबाट घाेडाघाेडी महाेत्सव २०७९ सुरु भएकाे छ । घाेडाघाेडी उद्योग बाणिज्य संघ सुखडकाे आयाेजनामा भईरहेकाे महाेत्सवमा आज (शुक्रबार) राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने बताईएकाे छ।

जस अनुसार चर्चित गायक अर्जुन काैशल, मनिष खड्काकाे बेजाेड प्रस्तुति आज रहने छ । यसका साथै स्थानीय डान्स एकेडेमीहरुका समेत प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।

FB IMG 1677766848249
School
टिप्पणीहरू
Loading...