कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • गौरीगंगामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    गौरीगंगामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
    Spread the love

    चौमाला, ८ बैशाख ।। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीको गौरीगंगा नगरपालिका स्थित पुरानो चौमाला बजारमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

    नगरपालिकाको कृषि शाखा रहेको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । गौरीगंगा नगरपालिकामा निराजन पाण्डे निर्वाचन अधिकृत तोकिएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालय स्थापना अवसरमा , नगरपालिकाका कर्मचारी, पत्रकार र सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD