Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गौरीगंगामा गठबन्धनको सुरुवाती अग्रता

0 105

कैलाली, ३१ बैशाख ।। कैलालीको गौरीगंगा नगरपालिकाको प्रमुखमा गठबन्धनले सुरुवाती अग्रता लिएको छ ।

सय पाँच मत गणना हुँदा गठबन्धनका उम्मेदवार माओवादीका देवीदत्त कडेलले ५९ मत पाएर सुरुवाती अग्रता बनाएका छन् ।

एमालेबाट प्रमुखका उम्मेदवार पदम सिंगालले ३० , राप्रपाका सुवास कुवंरले ३ पाएका छन् ।

टिप्पणीहरू
Loading...