Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गुरहीको अवसरमा कैलारीमा मंगलवार सार्वजनिक बिदा

0 95

धनगढी, १६ साउन । कैलालीको कैलारी गाउँपालिकाले साउन १७ गते पालिकाभरि स्थानीय बिदा दिने भएको छ । 
थारु समुदायको गुरही पर्वको अवसरमा सो गाउँपालिकाले सार्वजनिक बिदा दिन लागेको हो । 

आज बसेको गाउँपालिकाको कार्यपालिका बैठकले गुरहीको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मङ्गलबार बिदा दिने सोमबार सूचना जारी गरी जानकारी दिएको छ । गुरहीको दिन गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा बिदा रहने जनाइएको छ । गुरही थारु समुदायको पहिलो पर्व हो । 

School
टिप्पणीहरू
Loading...