कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • गीतकार सुबेश कठरियाको नयाँगित माया मोहनी सार्बजनिक

    गीतकार सुबेश कठरियाको नयाँगित माया मोहनी सार्बजनिक
    Spread the love

    कैलाली । अभिनेता पुष्प खड्काको थारू म्युजिक भिडियो सार्वजनिक भएको छ । माया मोहनी बोलको गीतमा उनले गीता ढुंगाना संग अभिनय गरेका छन् । सुवेश कठरियाको शब्द रहेको गीत गायिका अन्नु चौधरी र मुनाल महतोंले स्वर दिएका छन् ।

    म्युजिक भिडियोमा मोडल सुनिता दहित र ऋषिको पनि अभिनय रहेको छ । म्युजिक कम्पोज मनोज महतोले गरेका छन् भने एरेन्ज गणेश चौधरीले गरेका छन् । भिडियोको स्क्रिप्ट र डाइरेक्सन सुरजदेव कुशम्याले गरेका छन् । आर्ट डाइरेक्सन पर्नव अकाशको रहेको छ भने प्रोड्यूसर कुमनारायण महतो रहेका छन् ।

    क्यामेरा पर्सन ज्ञानेन्द्र शर्मा र एडिट रामु चौधरीले गरेका छन् । भिडियो मार्फत थारू समुदायमा जरा गाडेर बसेको रुढिबादी परम्परा, अन्धविश्वास, जादुटोना हटाउन र जनचेतना फैलाउन खोजिएको छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD