कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  •  कैलालीमा लागु औषध सहित एक महिला पक्राउ  

     कैलालीमा लागु औषध सहित एक महिला पक्राउ  
    Spread the love

    धनगढी,२ फागुन ।  कैलालीमा लागु औषध सहित एक महिला पक्राउ परेकी छिन् ।  जिल्लाको गौरीगङ्गा नगरपालिका ४ बस्ने वर्ष २६ की देउमती साउँद आइतबार पक्राउ परेकी हुन् ।  

    उनी सँग लागु औषध (चरेश) रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका ४ बसपार्क क्षेत्रबाट  १२ ग्राम लागु औषध चरेश सहित उनलाई पक्राउ गरिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।   

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD