कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • कैलालीको लम्की चुहाको मेयरमा २१ वर्षीय भाटको उम्मेदवारी घोषणा

    कैलालीको लम्की चुहाको मेयरमा २१ वर्षीय भाटको उम्मेदवारी घोषणा
    Spread the love

    कैलाली, ६ फागुन ।। कैलालीको लम्की चुहा नगरपालिकाको आसन्न स्थानीय तहको निर्वाचनमा मेयरमा स्थानीय युवा उदय भाटले उम्मेदवारी घोषणा गरेका छन्।

    स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले स्वतन्त्र रुपमा राजनीतिमा सक्रिय भएको भन्दै उम्मेदवारी घोषणा गरेका हुन्।

    लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय छन्। उनले आर्थिक अवस्था कमजोर भएका ब्यक्तिको लागि सहयोग अभियान सन्चालन गरेर सहयोग गर्ने गर्छन्।

    उनले समाजमा फरक सोच राख्ने व्यक्तिहरुको लागि पनि सर्वेक्षणको समय हो आएको भन्दै यस पटक मत सर्वेक्षण गर्ने बताए।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD