Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको एक क्याम्पसमा विद्यार्थीले टिकटक बनाउन नपाउने

0 12

पहलमानपुर, २६ मंसिर ।। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थीले अब टिकटक बनाउन नपाउने नियम बनाएको छ । क्याम्पसले एक सुचना जारी गर्दै  क्याम्पस परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाउने निर्णय गरेको हो ।

विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो आएपछि क्याम्पसले यस्तो निर्णय गरेको हो । सो सुचनाको अटेर गरेको पाईएमा आचारसंहिता अनुसार कारबाही गरिने क्याम्पस जनाएको छ ।  

gg compus
टिप्पणीहरू
Loading...