Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारीमा कांग्रेसको अग्रता

0 94

कैलाली, ३१ बैशाख ।। कैलालीको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।
गाउँपालिकाको वडा नम्बर १ को १९ सय मतगणना गर्दा गाउँपालिका अध्यक्ष तर्फ नेपाली काँग्रेसका राजसमझ चौधरीले ६०७, राप्रका उम्मेदवार होमबहादुर गुरुङले ६०५, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ३९७ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले ७९ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्ष तर्फ काँग्रेसका ७३४, राप्रापाका ४५१, माओवादी केन्द्रका ४१८ र एमालेका ७९मत प्राप्त गरेका छन् ।

School
टिप्पणीहरू
Loading...