Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

केपी ओलीले भने- मैले जिवनभर झुटाे बालेकाे छैन्

0 19

काठमाडौं, २ असार ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले राजनीतिक जीवनमा कहिले पनि झुटो नबोलेको दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो राजनीतिको ५८ वर्षे अवधिमा कहिले पनि झुठो नबोलेको बताएका हुन् ।,

‘मैले २२ सालबाट राजनीति सूरु गरेँ । मेरो जीवनभरी, ५८ सालभरी मैले गरेको कुरा कुनै झुटो र झुटमा आधारित कुरा मैले बोलेको छैन ।’ उनले भने, ‘म हरेक कुराको जवाफ दिन सक्छु । हामीले कुनै पार्टीमाथि गलत आरोप लगाएको छैन । हामीमाथि उहाँहरुले झुटा आरोप लगाउनु हुन्छ ।’

School
टिप्पणीहरू
Loading...