Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया भाषाको शब्दकोष निर्माण हुँदै

0 109

पहलमानपुर, २८ मंसिर ।। कैलाली जिल्लामा प्रमुख बासोबास रहेको कठरिया समुदायको शब्दकोष निर्माण कार्य भईरहेको छ । मातृभाषा केन्द्र नेपाल धोबिघाट ललितपुरको सहकार्यमा शब्दकोष निर्माण भईरहेको हो ।

सो शब्दकोष निर्माणमा राजेन्द्र कठरिया (सिसैया) र सुरज कठरिया (कोंटा) शब्द संकलकको भुमिकामा रहेका छन् । हाल सम्म कठरिया भाषाको चलनचल्तीमा बोलिने ४ हजार भन्दा बढि शब्दहरु संकलन भईसकेको स्रोतले जनाएको छ ।

School
टिप्पणीहरू
Loading...