कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा नाम राखिन् ‘सूर्यकुमारी’

    अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा नाम राखिन् ‘सूर्यकुमारी’
    Spread the love

    काठमाडौँ, ८ वैशाख । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो सामाजिक सञ्जालमा नाम ‘सूर्य कुमारी’ थपेकी छन् । उनले सामाजिक सञ्जालमा आफ्नो नाम परै राखे पनि कोष्टमा ‘सूर्य कुमारी’ थपेकी हुन् ।

    एमाले प्रवेश गरेपछि केही अगाडि एक कार्यक्रममा बोल्ने क्रममा उनले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन् । आफू एमाले प्रवेश प्रसंगमा उनले न्वारानको नाम जोडेकी थिइन् ।अहिले भने उनले आधिकारिक रुपमै सामाजिक संजालमा आफ्नो नाम ‘सूर्य कुमारी’ थपेकी हुन् ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD